भोटेकोशी बाढी: उद्धारमा ७,९९२ प्रहरी परिचालन, ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म प्रयोग

  • मङगलबार १६ भौ २०८३ ०८:२४ AM
विराटनगर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, उद्धार, जनधनको सुरक्षा तथा राहत व्यवस्थापनका लागि सरकारले मंगलबारसम्म ७ हजार ९ सय ९२ जना प्रहरी परिचालन गरेको छ। बाढी प्रभावित क्षेत्रमा विभिन्न प्रदेश प्रहरी