जलविद्युत् आयोजना क्षेत्रबाट हालसम्म २७९ जनाको जीवितै उद्धार, सुरुङभित्र खोजी कार्य जारी

  • मङगलबार १६ भौ २०८३ ०८:३६ AM
काठमाडौं। रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनासहितको टोलीले हवाइ तथा जमिनी मार्गबाट खोज एवम् उद्धार कार्यलाई तीव्र बनाएको छ। नेपाली सेनाले आज (मङ्गलबार) बिहान ११ बजेसम्म हवाइ साधनमार्फत थप