काठमाडौं। बाढीपहिरो र प्राकृतिक विपद्मा परी बेपत्ता भएका आफ्ना प्रियजनको कुनै खबर पाइन्छ कि भन्ने आशामा आफन्तहरू यतिबेला अस्पताल र सरकारी संयन्त्रहरूले टाँसेका सूचना पाटीमा आँखा बिछ्याउन बाध्य छन्। त्यस्तै एउटा हृदयविदारक दृश्य देखिएको छ-आसामा अस्पतालबाहिर।