विपद् व्यवस्थापनमा सरकारको सक्रियता पुगेन, संसदलाई यथार्थ जानकारी गराउनुपर्छः कमला पन्त

  • मङगलबार १६ भौ २०८३ ०८:५१ AM
काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलकी नेता कमला पन्तले प्राकृतिक विपत्तिका बेला सरकारको उपस्थिति प्रभावकारी नभएको भन्दै आलोचना गरेकी छन् । मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै पन्तले बाढी र पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापनामा राज्यको उपस्थिति कागजमा मात्र नभई पीडितको घरदैलोमा देखिनुपर्नेमा जोड दिइन् । भदौ १० गते भोटेकोशी नदीमा आएको