बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा युद्धस्तरमा जुट्न सरकारसँग एमालेको माग

  • मङगलबार १६ भौ २०८३ ०९:१५ AM
काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एमाले) संसदीय दलका नेता प्रेमप्रसाद दंगालले भोटेकोशी बाढीबाट भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत र पुनस्र्थापनाका लागि युद्धस्तरमा कार्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता दंगालले विपद्को यस घडीमा राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन्