राष्ट्रियसभा बैठक : ‘एकताबद्ध भएर राष्ट्रिय विपत्तिसँग जुधौँ’

  • मङगलबार १६ भौ २०८३ ०२:३१ PM
काठमाडौँ, भदौ १६ गते । राष्ट्रियसभाका सदस्यहरूले राष्ट्रिय विपत्तिसँग जुध्न एकताबद्ध प्रयासको खाँचो औँल्याउँदै विनाशकारी भोटेकोशी बाढी प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनामा...