बाढी पीडितलाई कालीका गुठीको साढे ५ लाख सहयोग

  • मङगलबार १६ भौ २०८३ ०२:४१ PM
रामकृष्ण बोहराबागलुङ, भदौ १६ गते । बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले भोटेकोशी बाढी पीडितको उद्वार र राहतका लागि ५ लाखभन्दा बढी रुपियाँ सहयोग गर्ने भएको छ । गुठीको अध्यक्ष...