घरमै सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण सेवा

  • मङगलबार १६ भौ २०८३ ०२:४५ PM
राजविराज, भदौ १६ गते । राजविराज नगरपालिका–७ का सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीको सामाजिक सुरक्षा भत्ता कार्ड घरदैलोमा पुगेर नवीकरण गरि...