टिमुरेका भन्सार अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो

  • मङगलबार १६ भौ २०८३ ०२:५७ PM
गुणबहादुर रोका सुलीकोट, (गोरखा) भदौ १६ गते । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखामा भेटिएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका शर्म...