चीनले आज नेपाललाई दोस्रो चरणमा ड्रोनसहित अत्यावश्यक राहत सामग्री पठाउँदै

  • मङगलबार १६ भौ २०८३ ०८:३१ AM
काठमाण्डु– चीनले विपद्प्रभावित नेपालका लागि थप राहत सामग्री पठाउने तयारी गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनका अनुसार दोस्रो चरणमा मंगलबार राहत सामग्री पठाउने तयारी गरेको हाे । सहयोगमा ड्रोन, डीएनए परीक्षण उपकरण तथा रिएजेन्ट, पानी शुद्धीकरण उपकरण र प्रकाश व्यवस्थापनका सामग्रीलगायत अत्यावश्यक राहत सामग्री समावेश छन्। चीनका डीएनए पहिचान विशेषज्ञहरू नेपाल आएर नेपाली