भोटेकोशी बाढी पीडितलाई सिटिजन लाइफको १ करोड ५१ लाख सहयोग

  • मङगलबार १६ भौ २०८३ ०८:५३ AM
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि सिटिजन लाइफ इन्स्योरेन्सले १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । सहयोग रकममध्ये सिटिजन लाइफका लिडर्सहरूले १८ लाख ६७ हजार रुपैयाँ र कर्मचारीहरूले २१ लाख ३३ हजार रुपैयाँ