चीनको जलस्रोत मन्त्रालयले नेपाल-तिब्बत सीमा क्षेत्रको कुओजियान (Cuojian) नदी वरपरका हिमनदीहरू अझै “ठूलो जोखिम” मा रहेको चेतावनी दिएको छ। यसबारे अन्तराष्ट्रिय संचारमाध्यम ‘द इन्डीपेन्डेन्ट’ले आज समाचार प्रकाशन गरेको छ। समाचार अनुसार गत भदौ १० गते भएको हिमनदी खस्ने घटनापछि बनेको बाँध ताल (ब्यारियर लेक) को पानी घटे पनि खतरा सकिएको छैन। हिमनदीको बाँकी भाग अझै The post चीनबाट नयाँ चेतावनी: हिमनदी फेरि खस्न सक्छ, अर्को बाढीको जोखिम appeared first on Businesspana.