प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजे, महाविपत्तिबारे विशेष प्रस्ताव पेस हुने

  • मङगलबार १६ भौ २०८३ ०८:३४ AM
काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आव्हान गरेका छन् । आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको हो । प्रतिनिधिसभा बैठकमा सभामुखले महाविपत्तिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची स्वीकृत भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी… Continue reading प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजे, महाविपत्तिबारे विशेष प्रस्ताव पेस हुने