भोटेकोशी बाढीः रसुवामा ६६ वटा शव फेला

  • मङगलबार १६ भौ २०८३ ०७:२७ AM
रसुवा। भोटेकोशीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका ६६ जनाको शव रसुवाका विभिन्न स्थानमा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख अशोक थापाका अनुसार बेत्रावतीमा १०, टिमुरेमा ५० र स्याफ्रुबेँसीमा छ वटा शव फेला