भोटेकोशी बाढीः खोज तथा उद्धार तीव्र, २३ जनाको उद्धार

  • मङगलबार १६ भौ २०८३ ०१:२१ PM
काठमाडौँ, भदौ १६ गते । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ । नेपाली सेनाले मङ्गलबार बिहान ११ बजेसम्म...