धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र (तस्बिरहरू)

  • मङगलबार १६ भौ २०८३ ०१:३५ PM
सन्तोष सुवेदी पाख्रीबास, (धनकुटा) भदौ १७ गते । धनकुटास्थित धनकुटा नगरपालिका–६, अमलेटारमा स्थानीय कच्चापदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले औद...