गण्डकीका नागरिकलाई प्रदेश सरकारले आर्थिक सहयोग गर्ने

  • मङगलबार १६ भौ २०८३ ०७:३१ AM
बाढीमा परी पोखरा आएका घाइते तथा बिरामी नागरिकलाई घरसम्म पुर्‍याउने व्यवस्था पनि प्रदेश सरकारले गर्ने प्रवक्ता शेरचनले बताए ।