धनगढी खानेपानी संस्थानको बक्यौता दुई करोड ५१ लाख

  • मङगलबार १६ भौ २०८३ ०७:३७ AM
नेपाल खानेपानी संस्थान, धनगढी शाखाको आर्थिक बर्ष २०८२/०८३ को असार मसान्तसम्म उठाउन  बाँकी बक्यौता रु दुुई करोड ५१ लाख पुगेको छ । खानेपानी संस्थान धनगढीका प्रमुख