कालिञ्चोक दर्शनद्वारा ११ लाख ११ हजार १ सय ११ सहयोग

  • मङगलबार १६ भौ २०८३ ०७:५३ AM
कालिञ्चोक दर्शन लिमिटेड (कालिञ्चोक केबलकार), दोलखाले सरकारलाई आर्थिक राहत सहयोग स्वरूप ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा रु. ११,११,१११/- (एघार लाख एघार हजार एक सय एघार रुपैयाँ) प्रदान गरेको छ। उक्त रकम बराबरको चेक कम्पनीका मेनेजिङ डाइरेक्टर अशोक शिवाकोटीले माननीय अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्। विभिन्न दैवी प्रकोपका समयमा कम्पनीले यसअघि पनि सरकार, विभिन्न सामाजिक संघ-संस्थाहरू The post कालिञ्चोक दर्शनद्वारा ११ लाख ११ हजार १ सय ११ सहयोग appeared first on Businesspana.