भोटेकोशी बाढीपछि रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा थुप्रिएका शव व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। शवहरू गन्हाउन थालेपछि निजी हेलिकप्टरबाट सिधै शव बोक्न आनाकानी गरेको छ । टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा रहेका शव दुर्गन्धित भएपछि निजी हेलिकोप्टर कम्पनीहरुले हेलीभित्र खाली शव राखेर ल्याउन नसकिने बताएका छन् । शव हेलिकप्टरमार्फत अन्यत्र लैजा विशेष ‘बकेट’ मगाउने तयारी गरिएको छ। हेलिकप्टरमा सिँधै