काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ। प्राप्तिपछि दुवै संस्थाको एकीकृत वित्तीय कारोबार ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ नामबाट सञ्चालन हुने भएको छ। नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले सार्वजनिक गरेको सूचनाअनुसार सञ्चालक समितिको निर्णयबमोजिम विन नेपाल लघुवित्तलाई प्राप्ति गरी साविक… Continue reading स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्दै