बाढीपीडित बालबालिकाको गोपनीयता र मर्यादा जोगाउन परिषद्को आग्रह

  • मङगलबार १६ भौ २०८३ ०८:०२ AM
काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जाल र सञ्चार माध्यममा पोस्ट नगर्न अपील गरेको छ । मंगलबार एक सुचना जारी गर्दै परिषद्ले भदौ १० गते आएको बाढीबाट प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराउने क्रममा खिचिएका फोटो तथा भिडियो सार्वजनिक… Continue reading बाढीपीडित बालबालिकाको गोपनीयता र मर्यादा जोगाउन परिषद्को आग्रह