मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीदेखि कर्मचारीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

  • मङगलबार १६ भौ २०८३ ०६:५६ AM
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीदेखि कर्मचारीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको खातामा रकम जम्मा गर्ने भएका छन् । त्यसका लागि सोमबार बैठक बसेर नै निर्णय गरिएको विश्वविद्यालयका रजिष्ट्रार डा। अर्जुन बहादुर अयडीले बताए । उनका अनुसार, विश्वविद्यालय र मातहतका निकायहरूमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूबाट भदौ महिनाको मासिक तलबरपारिश्रमिक भुक्तानी गर्दा कट्टा हुनेगरी प्रधानमन्त्री दैवी प्रकोपContinue reading "मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीदेखि कर्मचारीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने"