जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै

  • मङगलबार १६ भौ २०८३ ०६:४६ AM
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । अहिले केहीबेरमा सुरु हुने बैठकमा पार्टीको समायोजन, बाढी पहिरो, राजनीतिक प्रतिवेदनलगायतको विषयमा छलफल हुने जसपा नेपालमा महासचिव डा.सुरेन्द्र झाले बताए । लोकतान्त्रिक समाजवादी पार्टी र जसपा नेपालबिच एकता भएपछि केन्द्रमा समायोजन पनि प्रदेश, जिल्ला तथा स्थानीय तहमा समायोजन गर्न बाँकी रहेको बताउँदै उनले त्यसको बारेमा आज बस्ने कार्यकारिणी समितिको बैठकले निर्णय गर्ने बताए । भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीको विषयमा पनि बैठकमा छलफल हुने उनले बताए । राहतका पार्टीको कोषमा रकम जम्मा गर्न पार्टीभित्र सर्कुलर गरिसकेको छ ... The post जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै appeared first on Kalika Khabar.