बाढीमा ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचानका लागि भारतीय दूतावासद्वारा प्रक्रिया सार्वजनिक
मङगलबार १६ भौ २०८३ ०६:५० AM
काठमाडौं। काठमाडौँस्थित भारतीय दूतावासले भदौ १० (अगस्ट २६) मा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचान तथा हस्तान्तरणका लागि अपनाउनुपर्ने कानुनी र प्राविधिक प्रक्रिया सार्वजनिक गरेको छ। दूतावासले मृतकका आफन्तलाई तस्बिर वा