दुहबीमा निर्माणाधीन भवनबाट खसेर ३६ वर्षीय मजदुरको मृत्यु
मङगलबार १६ भौ २०८३ ०६:५९ AM
विराटनगर । सुनसरीको दुहबीमा उद्योगको निर्माणाधीन भवनबाट खसेर मंगलबार बिहान एक जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा दुहबी नगरपालिका–६ का ३६ वर्षीय महेश्वर मण्डल रहेका छन्। उनी दुहबी–८ सोनापुरस्थित अरिहन्त ओम एग्रो लिमिटेडको निर्माणाधीन भवनमा