चीनले ‘पालास–१ वाई–१’ नामक रकेटको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ। चीनको उत्तरपश्चिमी क्षेत्रमा रहेको दोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रमा मंगलबार बिहान १० बजे (बेइजिङ समय) रकेट प्रक्षेपण The post चीनको ‘पालास–१’ रकेटको पहिलो उडान सफल appeared first on Technology Khabar.