पानी नपर्दा सुक्दै धानबाली, उत्पादन घट्ने जोखिम

  • मङगलबार १६ भौ २०८३ १२:१२ PM
विनय कर्णकल्याणपुर (सप्तरी), भदौ १६ गते । सप्तरीमा तीन सातायता वर्षा भएको छैन । धान रोपाइँ सकेर उत्पादनको आशामा रहेका यहाँका किसानलाई यतिबेला आकाशतर्फ हेर्दै खेत जोगाउनुपर्ने बाध्य...