चीनको ‘पालास–१’ रकेटको पहिलो उडान सफल

  • मङगलबार १६ भौ २०८३ १२:१७ PM
जिउछ्वान, भदौ १६ गते । चीनले ‘पालास–१ वाई–१’ नामक रकेटको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ। चीनको उत्तरपश्चिमी क्षेत्रमा रहेको दोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन प...