म्याग्दीमा आफूखुसी राहत सङ्कलनमा कडाइ

  • मङगलबार १६ भौ २०८३ १२:४० PM
ठाकुरप्रसाद आचार्यम्याग्दी, भदौ १६ गते । म्याग्दीमा आफूखुसी राहत सहयोग सङ्कलन गर्न कडाइ गरिएको छ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि सरकार...