जलवायु परिवर्तनलाई राष्ट्रिय प्राथमिकताको एजेण्डा बनाउनुपर्छः वनमन्त्री चौधरी

  • मङगलबार १६ भौ २०८३ ०६:२७ AM
मन्त्री चौधरीले जलवायु परिवर्तनको मुद्दा कुनै एक–दुई वटा कार्यक्रम वा अन्तर्राष्ट्रिय सम्मेलनमा मात्र सिमित हुन नहुने बताइन् ।