प्रतिनिधिसभाको बैठक आह्वान, सभामुखले महाविपद्‍बारे विशेष प्रस्ताव पेस गर्ने

  • मङगलबार १६ भौ २०८३ ०७:०२ AM
काठमाण्डु– प्रतिनिधिसभाको बैठक आह्वान भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलिका लागि बैठक आह्वान गर्ने निर्णय गरेको हो । भोलिको बैठकमा महाविपद्‍बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको छ । विशेष प्रस्तावमा सबै दलका नेताहरूले बोल्ने कार्यसूची तय भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परि