अफगानिस्तानमा दुई दशक लामो युद्धको दस्ताबेज समेटिएको पुस्तक सार्वजनिक

  • मङगलबार १६ भौ २०८३ ०६:३४ AM
विशेषगरी, सन् २००९ मा अफगानिस्तानको फराह प्रान्तमा अमेरिकी बमबारीका क्रममा मारिएकी आमाको दूध चुस्न खोजिरहेको एक अवोध शिशुको मार्मिक दृश्यबाट पुस्तकको उठान गरिएको छ ।