काठमाडौं । चौधरी फाउण्डेसनले रसुवा बाढीबाट सर्वाधिक प्रभावित नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन प्रभावकारी सहयोग गर्ने निर्णय गरेको छ । बाढीका कारण प्रभावित विद्यार्थीहरूलाई विद्यालयमा फर्काई उनीहरूको मनोवैज्ञानिक असर कम गर्न एवं अध्ययनलाई अगाडि बढाउन चौधरी फाउण्डेसनले आपत्कालीन सहयोग गर्न लागेको हो । चौधरी फाउण्डेसनले उक्त विद्यालयमा डिजिटल क्लासरूमको अवधारणाअनुसार कक्षा सञ्चालन