काठमाडौं । भदौ १० गते आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत र पुनर्स्थापनाका लागि सांग्रिला डेभलपमेन्ट बैंकले ७० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । सहयोग रकममध्ये ५० लाख रुपैयाँ बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट र २० लाख रुपैयाँ कर्मचारीबाट संकलन