काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा फेरबदल भएको छ । समितिबाट तीन जना बाहिरिएका छन् भने तीन जना नयाँ सञ्चालक नियुक्त भएका छन् । बैंकका अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक समितिका अध्यक्ष शोभाकान्त पौडेल र सञ्चालक अमृत लम्साल बाहिरिएका छन् । त्यस्तै, कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक रहेका जीवनकुमार कट्वाल पनि समितिबाट