नेपालको फ्लोरिकल्चरमा निर्यातः सम्भावना, चुनौती र प्रतिस्पर्धी उद्योग निर्माणको बाटो

  • मङगलबार १६ भौ २०८३ ०६:५८ AM
नेपालको फ्लोरिकल्चरको वास्तविक सम्भावना आयात प्रतिस्थापनसँगै अर्को महत्वपूर्ण प्रश्नसँग जोडिएको छके नेपालले पुष्प तथा आलङ्कारिक बोटबिरुवालाई अन्तर्राष्ट्रिय बजारमा पुयाएर निर्यात आम्दानी पनि बढाउन सक्छ ?