भोटेकोशी बाढीका कारण रसुवागढी नाका तहसनहस भएपछि चीन सँगको ब्यापारका लागि नेपाली व्यवसायीहरुको झिनो आशा ‘तातोपानी’ नाकासँग बाँकी थियो । त्यो पनि नेपालतर्फ पहिरो झरेका कारण असार अन्तिमदेखि चल्न सकेको थिएन, त्यहीँ भएर व्यवसायीहरुले तत्काल पहिरो पन्छाएर बाटो सहज गराउनका लागि पहल थालेका थिए । तर, सोमबार चिनियाँ पक्षले जारी गरेको सूचनाले व्यवसायीहरुको आशा निराशामा The post नेपाल–चीन ब्यापारमा ‘नाकाबन्दी’: अझै महँगिनेछ नेपालीको दैनिकी appeared first on Businesspana.