रसुवा बाढी अपडेट : ९८७ जनाको शव फेला, करिव ४ हजार बेपत्ता

  • मङगलबार १६ भौ २०८३ ०६:१३ AM
रसुवालाई केन्द्रबिन्दु बनाएर आएको विनाशकारी भोटेकोशी बाढीका कारण हालसम्म ९८७ जनाको मृत्यु भएको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको मंगलवार बिहान ९ बजेसम्मको तथ्याङ्कअनुसार प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरण कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । प्राधिकरणकाअनुसार बाढीमा परी ज्यान