नेपाल बैंकको सञ्चालक समिति फेरबदल

  • मङगलबार १६ भौ २०८३ ०६:२४ AM
काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा फेरबदल भएको छ । नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक समितिका अध्यक्ष शोभाकान्त पौडेल, सञ्चालक अमृत लम्साल तथा सर्वसाधारण शेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक रहेका जीवनकुमार कट्वाल समितिबाट बिदा भएका छन् । बैंकले नेप्सेमार्फत दिएको जानकारीअनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट पिताम्बर भण्डारी र… Continue reading नेपाल बैंकको सञ्चालक समिति फेरबदल