बाढी प्रभावित त्रिभुवन त्रिशूली मावि तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

  • मङगलबार १६ भौ २०८३ ०६:२४ AM
नुवाकोट । बाढीबाट ध्वस्त भएको नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन चौधरी फाउण्डेसनले सहयोग गर्ने भएको छ। बाढीका कारण विद्यालय भवनमा क्षति पुगेपछि प्रभावित विद्यार्थीलाई पुनः विद्यालयमा फर्काउन तथा उनीहरूमा परेको मनोवैज्ञानिक असर कम गर्दै पठनपाठनलाई निरन्तरता दिन फाउण्डेसनले आपत्कालीन सहयोग गर्न लागेको हो। भदौ १० गते आएको बाढीले विद्यालयमा ठूलो क्षति पुर्‍याएको… Continue reading बाढी प्रभावित त्रिभुवन त्रिशूली मावि तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग