७४७ पर्यटक अझै सम्पर्कविहीन, ५८३ विदेशी नागरिक (सूचीसहित)

  • मङगलबार १६ भौ २०८३ ०७:१२ AM
काठमाडौं। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक प्रभावित भएका छन्। पर्यटक प्रहरीले तयार पारेको विवरणअनुसार सोमबार साँझ साढे ६ बजेसम्म ७४७ जना पर्यटक अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन रहेका ७४७ जनामध्ये ५८३ जना विदेशी नागरिक र १६४ जना नेपाली छन्। बेपत्ता हुने विदेशी नागरिकमध्ये सबैभन्दा धेरै भारतीय… Continue reading ७४७ पर्यटक अझै सम्पर्कविहीन, ५८३ विदेशी नागरिक (सूचीसहित)