काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठकबाट आव्हान गरेको छ । बैठक दिउँसो २ बजे रास्वपाको संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने भएको हो । रास्वपाले विपद् व्यवस्थापन, पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने प्रक्रिया अघि बढाउन छलफल आयोजना गरेको हो । भोटेकोशीमा आएको अप्रत्याशित तथा विनाशकारी बाढी–पहिरोलगत्तै बसेको सर्वदलीयContinue reading "विपद् व्यवस्थापनका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने तयारी "