बेत्रावतीको एकै घरबाट निकालियो २४ शव

  • मङगलबार १६ भौ २०८३ ०६:१२ AM
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीस्थित एउटै घर भित्रबाट २४ वटा शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार बेत्रावतीको उत्तरगया मिनी मार्ट भएको घरबाट २४ वटा शव निकालिएको हो । ‘हाम्रो क्षमताले भ्याएसम्म खोजेर २४ शव निकालेका छौं । अरू ठाउँमा अझै खोज्न बाँकी छ,’ एसपी रेग्मीले अनलाइनखबरसँगContinue reading "बेत्रावतीको एकै घरबाट निकालियो २४ शव"