सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घट्यो

  • मङगलबार १६ भौ २०८३ ०५:४८ AM
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर ३ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको हो। महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ४ सय ३० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन १० ग्राम सुन २ लाख ६२ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ४ हजार ... The post सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घट्यो appeared first on Kalika Khabar.