गगन थापाले देउवालाई भेट्न समय नपाएको दाबी ‘मिडियाबाजी’ मात्रै: गुरु बराल

  • मङगलबार १६ भौ २०८३ ०५:१६ AM
काठमाडौं।  नेपाली काङ्ग्रेसभित्र १५ औँ महाधिवेशनको तयारी चलिरहेका बेला विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विवाद सर्वोच्च अदालतको पुनरावलोकन बेञ्चमा विचाराधीन छ। यसै विवादका बिच काङ्ग्रेस नेता गुरु बरालले विशेष महाधिवेशनले पार्टीलाई इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुर्‍याएको दाबी गरेका