रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

  • मङगलबार १६ भौ २०८३ ०५:२० AM
हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब ६ः०० बजे रसुवाबाट श्रीमती रविनासँग फोनमा कुरा गर्दा सविन रानामगरले यति भनेर फोन राखेका थिए । काम सुरु हुन लागेको थियो । यता रविना पाँच