नारायणी अस्पतालबाट नवजात शिशुको अपहरण, १६ घण्टामै प्रहरीको सफल उद्धार

  • मङगलबार १६ भौ २०८३ ०५:५७ AM
वीरगञ्ज । पर्साको नारायणी अस्पतालबाट अपहरणमा परेको नवजात शिशुको प्रहरीले १६ घण्टामै सकुशल उद्धार गरेको छ। भदौ १४ गते अपराह्न करिब ४ बजे वीरगञ्ज महानगरपालिका–४ स्थित नारायणी अस्पतालबाट नवजात शिशुलाई अपहरण गरिएको थियो। घटनाको सूचना प्राप्त हुनासाथ