भोटेकोशी बाढी : मृतक संख्या ९८७ पुग्यो, झण्डै ४ हजारको अझै अत्तोपत्तो छैन

  • मङगलबार १६ भौ २०८३ ०६:०५ AM
काठमाडौं । भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। बाढीपछि विभिन्न जिल्लामा खोज तथा उद्धारका क्रममा हालसम्म ९८७ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन