बाबाले सोध्लान् नि खै छोरा भन्लान् रण जित्दै छ भन्दिए...

  • मङगलबार १६ भौ २०८३ ११:०४ AM
नौ वर्षको उमेरदेखि नै उनले जीविकोपार्जनका लागि लोकलयमा गीत गाउन थाले । केटाकेटी उमेरमा नै उनले आफ्नै बाबुबाट वाद्यवादन र नाचगानको सिप प्राप्त गर्दै सडक गायकका रूपमा आफूलाई उभ्याए ।...